Logo
Logo
आईसीसी विश्वकप लिग-२

यूएईविरुद्ध कुशल भुर्तेलको अर्धसतक


2.3k
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा कुशल भुर्तेलले यूएईविरुद्ध अर्धसतक पूरा गरेका छन् । उनले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अर्धसतक पुरा गरेका हुन् ।

कीर्तिपुरस्थित टियू मैदानमा भइरहेको खेलमा तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले तीन विकेट गुमाएर ९८ बनाएर खेलिरहेको छ।

टस जितेको ब्याटिङ रोजेको यूएईले निर्धारित ५० ओभर खेल्दै तीन सय १० रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्