Logo
Logo

सिंहदरबारमा डीपी र रविबीच २० मिनेट भेट


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् ।
सभापति लामिछानेले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर सभामुख अर्यालसँग भेट वार्ता गरेका हुन् ।

सभामुखको सचिवालयका अनुसार लामिछाने र उनीबीच करिब २० मिनेट भेट भएको थियो । अनौपचारिक भेट भएको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि बुधबार रास्वपा सभापति लामिछानेसँग प्रधानमन्त्री बालेन शाहले चार घण्टा लामो भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट सभापति लामिछाने सभामुख अर्याल भेट्न सिंहदरवार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्