Logo
Logo

वरिष्ठ उपाध्यक्षतर्फ अन्जान श्रेष्ठको सुरुवाती अग्रता


1.1k
Shares

काठमाडौं । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु भएको छ । वाणिज्य महासंघ निर्वाचनको मुख्य पतिस्पर्धा रहेको वरिष्ठ उपाध्यक्षको गणना आज बिहानबाट सुरु भएको हो ।

अहिलेसम्म १०० मत गन्दा अन्जान श्रेष्ठले ४० मत ल्याएर अग्रता लिएका छन् । यस्तै उमेशलाल श्रेष्ठ ३७ मत ल्याउँदा रामचन्द्र संघईले २३ मत ल्याएका छन् ।

महासङ्घको हिजो (बुधबार) साँझ ६ बजे मतदान सम्पन्न भए लगत्तै साँझ ८ बजे देखीनै विभिन्न विधाको मतगणाना सूरु भएको थियो । जारी मतगणनामा तीन उपाध्यक्ष र बस्तुगत तर्फका सबै सदस्य र एसोसियटतर्फको नतिजा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्