Logo
Logo

नेपाललाई सातौं सफलता, सोमपालले लिए ३ विकेट


1.8k
Shares

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले सातौंं सफलता प्राप्त गरेको छ ।

नेपालका लागि सोमपाल कामीले व्यक्तिगत तेस्रो विकेट लिँदै सातौं सफलता दिलाएका हुन् ।

त्यसअघि नेपालका लागि ललित राजवंशीले २, सन्दीप लामिछानेले १ र गुल्सन झाले १ विकेट लिएका छन् । अहिले मलेशिया ४७ ओभरमा ७ विकेट गुमाएर २१३ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्