काठमाडौं । सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा केहीसमय अघि बैठक सुरु भएको हो ।
आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ ।