Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


567
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १३१.१४ रुपैयाँ छ भने बिक्री दर भने १३१.७४ रुपैयाँ रहेको छ ।

आज एक युरोको खरिद दर १४३.८९ रुपैयाँ रहेको छ । त्यस्तै बिक्री दर भने १४४.५५ रुपैयाँ रहेको छ । यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिद दर २९.५५ रुपैयाँ रहँदा बिक्री दर २९.६९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्