काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुबई उडेको जहाजमा आगलागी भएको छ । सोमबार राति १६२ जना यात्रु बोकेको फ्लाई दुबईको जहाजमा आगलागी भएको हो । त्रिभुवन विमानस्थलमा फोर्स ल्याण्डिङको तयारी भइरहेको छ ।
११ बैशाख २०८०, सोमबार २१ : ५५ बजे