Logo
Logo

रविका ड्राइभर थापाको अन्त्येष्टि


3.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको अन्त्येष्टि गरिएको छ ।

बैशाख ४ गते चितवनमा एक घरको छतबाट खसेर घाइते भएका चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको थियो ।

थापाको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको हो । थापाको अन्तिम बिदाईमा लामिछानेसहित रास्वपा नेताहरू आर्यघाट पुगेका थिए । थापाका श्रीमती र दुई सन्तान छन् ।

प्रतिक्रिया दिनुहोस्