Logo
Logo

यसरी मनाइयो टुँडीखेलमा गणतन्त्र दिवस (तस्वीरसहित)


1.2k
Shares

काठमाडौं । आज १६औं गणतन्त्र दिवस मनाइएको छ । सैनिक मन्च टुडिखेलमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो ।

समारोहमा हेलिकोप्टरबाट पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ ।

तस्वीर : प्रदीपराज वन्त

प्रतिक्रिया दिनुहोस्