Logo
Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


567
Shares

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा बैठक बसेको हो ।

आजको बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुँदैछ ।

प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदैछ । आगामी आर्थिक वर्षको बजेट आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्