काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गतको तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ ।
खेलको चौथो ओभरमा गुल्सन झाले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।
नेपालका लागि पहिलो विकेट करण केसीले लिएका थिए ।
७ असार २०८०, बिहिबार १३ : १२ बजे