Logo
Logo

काठमाडौंबाट भारतका लागि छुटेको बस धादिङमा दुर्घटना


14.5k
Shares

काठमाडौं । काठमाडौंबाट भारतको गुजरातको लागि छुटेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।

एआर–०६ इ ७०३१ नम्बरको बस पल्टिँदा एक जना बालकको मृत्यु भएको छ भने १२ घाइते भएका छन् । घटनास्थलबाट घाइतेहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्