Logo
Logo

सन्दीपविरुद्धको मुद्धा न्यायाधीश पण्डितको इजलासमा


2k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाई न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा वादी पक्षको माग बमोजिम क्षतिपूर्ति सम्बन्धि मुद्दामा पण्डितको इजलासमा पहिलो नम्बरमै सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले माग गरेबमोजिम अस्पतालले डाक्टर प्रतिबेदन पठाएपछि आजका लागि पेसी तोकिएको हो ।

वादी पक्षले क्षतिपूर्तीबापत सन्दीपसँग १० लाख माग गरेपनि अदालतले खारेज गरेको थियो । यद्यपि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय उठाएको थियो । जसका कारण वादी पक्षले क्षतिपूर्तिमाग गर्दै पुनः जिल्ला अदालतमा निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्