Logo
Logo

आरजु राणा जापान प्रस्थान


9.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा जापान प्रस्थान गरेका छन् ।

सोमबार साँझ उनी जापान प्रस्थान गरेका हुन् । जेठ ३० गते देउवासहित सिंगापुर गएकी उनी शुक्रबार मात्र नेपाल फर्केका थिए ।

२०७९ सालको भदौमा उनी उपचार गर्न जापान गएका थिए । सोही उपचारको फलोअपका लागि राणा जापान गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्