Logo
Logo

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


945
Shares

काठमाडौं । झापाको हल्दिबारीमा हात्तीले आक्रमणबाट एक जना पुरूषको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ५३ का गिरेन कर्मकारको मृत्यु भएको हो।

एकाबिहानै च्याउ टिप्न गएका कर्मकारको हल्दिबारी गाउँपालिका(२ को देउनिया खोलाको पुलबाट ३०० मिटर उत्तरमा सो घटना भएको हो ।

कर्मकारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्