Logo
Logo

पुलिसले जित्यो राष्ट्रिय भलिबलको उपाधि


1k
Shares

सुर्खेत । नेपाल पुलिस क्लबले सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफलाई ३–१ सेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

यसअघि नेपाल आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको थियो । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेर तेस्रो स्थान हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्