Logo
Logo

थानकोट-चित्लाङ सडकमा कार दुर्घटना, ४ जनाको मृत्यु


4.5k
Shares

काठमाडौं । थानकोट–चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते रहेका छन् । कार सेतो महरा भन्ने स्थानमा दुर्घटना भएको हो ।

प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीका अनुसार ओमकार निधि तिवारीसहित चार जनाको मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी आएको छ । घाइते एकजनालाई अस्पताल लगिएको छ ।

यसबारे थप विवरण आउन बाँकी रहेको अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्