Logo
Logo

खानेपानी समस्या क्रमशः समधान गरिने छ : मन्त्री राई


252
Shares

धनकुटा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताएका छन् ।

गृह जिल्ला आएका मन्त्री राईलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखाले शनिबार सम्मान गरेको कार्यक्रममा उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताएका हुन् ।

‘नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छ’, मन्त्री राईले भने । धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्