Logo
Logo

एमाले संसदीय दलको बैठक बस्दै


1.6k
Shares

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज दिउँसो ३ बजे संसद् भवन बानेश्वरस्थित ल्होत्से हल डाकिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा भोलि (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000