Logo
Logo

एमालेको सुर्खेत जिल्ला अधिवेशन आजदेखि


378
Shares

काठमाडौं । नेकपा (एमाले) सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि सुरू हुँदैछ । वीरेन्द्रनगरमा बिहान ११ बजेबाट सुरु हुने अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने भएका छन् ।

अधिवेशनको सबै तयारी पूरा भएको एमालेका नेता मोहन बडुवालले जानकारी दिए । अधिवेशनमा ४९५ जना प्रतिनिधिहरु सहभागी हुने नेता मोहन बडुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्