Logo
Logo

कृष्णभीर दुर्घटनामा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान घाइते, ट्रमा सेन्टर ल्याइयो


882
Shares

काठमाडौं । धादिङको कृष्णभीरमा भएको दुर्घटनामा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान घाइते भएका छन् ।

पूर्वखानेपानी मन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्य चढेको गाडी सोमबार विहान धादिङको कृष्णभिरमा दुर्घटना हुँदा ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। खानको हात फ्याक्चर भएको छ ।

उनी विहानै सचिवायलका सदस्यसहित बर्दिया जान लागेका वेला गाडी दुर्घटना भएको हो। अर्को गाडीलाई जोगाउने क्रममा उनी चढेको गाडी भित्तामा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000