Logo
Logo

जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि


441
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ११ बजेदेखि ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा सुरु हुने भएको हो ।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेण्डामाथि छलफल हुने छ । सोमबारदेखि जारी बैठकमा नेताहरुले आआफ्नो धारणा राख्ने क्रम जारी छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000