Logo
Logo

९८ प्रतिशत नेपालीको घरमा बिजुली


315
Shares

काठमाडौं । हालसम्म नेपालमा ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
साथै, ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको जानकारी पनि राष्ट्रपति पौडेलले दिए ।

प्रतिक्रिया दिनुहोस्