Logo
Logo

राष्ट्र बैंकको प्रोत्साहन घरजग्गामा


378
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई घरजग्गामा लगानी सहज हुने गरी मौद्रिक नीति संशोधन गरेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा मार्फत केन्द्रीय बैंकले घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गर्दै कर चुक्ता प्रमाण पेश गरेका आधारमा अब ७० प्रतिशतसम्म ऋण पाउने व्यवस्था गरेको हो ।

यसअघि यस्तो व्यवस्था कम्तीमा ५० प्रतिशत कायम गर्नुपर्ने थियो । उसो त गत पुस मसान्तसम्मको (मौद्रिक नीतिको दोस्रो समीक्षा) ले यस्तो घरजग्गामा २ करोडसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्