Logo
Logo

प्राइम कमर्सियल बैंकमा कर्मचारीको माग


756
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले एक बिजनेस डेभलपमेन अफिसर, ब्रान्च मेनेजर, चाटर्ड एकाउन्टेन्ट, लिगल अफिसर, रिलेसनसिप म्यानेजर अफिसर, गोल्ड लोन सुपरभाइजर पदको लागि कर्मचारी माग गरेको छ ।

त्यस्तै, आईटी असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट पदको लागि पनि बैंकले कर्मचारी माग गरेको छ । उक्त पदका लागि सम्बन्धित संकायमा स्नातकोतर गरेका सबैले आबेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकले आबेदन असार ११ गतेभित्र अनलाइनमार्फत दिन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्