Logo
Logo

यसरी मनाइयो विश्व आदिवासी दिवस (तस्वीरसहित)


252
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा काठमाडौंमा आज ३० औं विश्व आदिवासी दिवस मनाइँदै छ ।

दिवसको अवसरमा यायोक्खाले काठमाडौंमा मगर, थारु, नेवार, तामाङ, राई, लिम्बूलगायत जातीय संस्थाहरुले आ-आफ्नो ब्यानरमा र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीहरु परम्परागत पोशाकमा सजिएका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

प्रतिक्रिया दिनुहोस्