काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी रहेको छ ।

बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा उपसभामुख इन्दिरा राणा मगरबारे निर्णय गर्न संसदीय दलको जारी रहेको देवेन्द्र पौडेल ले जानकारी दिए ।
पौडेलका अनुसार बैठकमा उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारीका बारेमा छलफल हुनेछ । यस्तै बैठकमा समसामयिक राजनीति, संसदमा माओवादीको भूमिका लगायत विषयमा पनि छलफल हुने जनाएको छ ।














