Logo
Logo

सिन्धुपाल्चोकमा गयो भूकम्प


378
Shares

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको जलविरे केन्द्र बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३।६ म्याग्निच्युडको भूकम्प गएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000