Logo
Logo

एसपीका बडीगार्डलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


सिरहा, १४ जेठ ।
सिरहामा एसपीका बडिगार्डलाई कोरोना संक्रमण भएको छ । जिल्लाका प्रहरी प्रमुख एसपी उमा चर्तुवेदीका बडिगार्ड रहेका प्रहरी जवानको रिपोर्ट पोजेटिभ आएको हो ।


उनलाई लक्षण नदेखिएपछि धेरै बाहिर उिउटीमा खटिएकाले परीक्षण गरिएको छ । जसमा उनलाई पोजेटिभ देखिएको छ । इन्सपेक्टरसहित नेपाल प्रहरीका १७ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्