Logo
Logo

कालीकोटको राडुनेटामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु


378
Shares

काठमाडौँ । कालीकोटको पलाँता गाउँपालिका–७ को राडुनेटामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

त्यसमध्ये ४ जनाको पहिचान खुलेको छ । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ । यसैबीच कर्णाली प्रदेश कार्यालय सुर्खेतका डीआईजी जनक भट्टराईले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली पठाइएको र स्थानीय प्रहरी भने घटनास्थलमा पुगेर उद्धार सुरु गरिसकेको बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000