Logo
Logo

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले दिए उम्मेदवारी


567
Shares

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा उनले आइतबार दिउँसो आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगर समिति सभापति समेत हुन् । कांग्रेसबाटै निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपचुनाव हुन लागेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000