Logo
Logo

कुशे गाउँपालिका-७ मा कांग्रेस दुई मतले अगाडि


14.4k
Shares

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

निर्वाचन आयोगका अनुसार ४०३ मत गणना हुँदा कांग्रेसका खम्बबहादुर सिंहले २८८ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले २८६ मत पाएका छन् ।

एमालेका डम्बरबहादुर घर्तीले २०८ मत पाएका छन् । राप्रपाका लालबहादुर खत्रीले ७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्