Logo
Logo

रुन्टीगढी गाउँपालिका-४ मा कांग्रेसका भुपमणी विजयी


5.1k
Shares

काठमाडौं । रोल्पाको रुन्टीगढी गाउँपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका भुपमणी पुन मगर विजयी भएका छन् ।

मगरले ६४३ मत ल्याएर पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बेगम पुनले ५३५ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका नरेशजंग सिंहले ७० र राप्रपाका पहलबहादुर वलीले १० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्