Logo
Logo

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी


16.8k
Shares

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् ।

अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ५०६ मतसहित विजयी बनेका हुन् । माओवादी केन्द्रका शिवशरण महर्जनले ५ हजार ६७ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३२६ मत ल्याए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000