Logo
Logo

सुदुरपश्चिमले दियो काठमाडौंलाई १६८ रनको लक्ष्य


315
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमामा सुदुर पश्चिम रोयल्सले १६८ रनको लक्ष्य दिएको छ। टस जितेर फिल्डिङ रोजेको काठमाडौं गुर्खाजलाई सुदुरपश्चिमले ६ विकेट गुमाएर १६७ रन बनाएको हो।

सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेन ५४, कप्तान ऐरीले ४३, विनोद भण्डारी ३६, सैफ अलि जेबले ११, रोहन मुस्ताफा ४, आरिफ शेख ३, रसिद खानले दुई,करण केसी जेराड इरास्मत, साहब आलम र रसिद खानले समान एक एक विकेट लिए।

पहिलो खेलमा सुदुरपश्चिमले विराटनगर किंग्सलाई हराएर खेलको उत्कृष्ट सुरूवात गरेको थियो भने काठमाडौंले हिजो कर्णालीलाई हराएको थियो।

काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो। करण केसी काठमाडौं र दिपेन्द्रसिंश ऐरी सुदुर पश्चिमका मार्की खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्