Logo
Logo

प्रशिक्षक पुबुदु भन्छन्- मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी हुन्


3.7k
Shares

काठमाडौं । जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दसानायकेले स्पिनर ललित राजवंशी नै प्रतियोगिताको उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।

फाइनलपछिको पत्रकार सम्मेलनमा पुबुदुले आफ्नो टोलीका स्पिनर ललितले प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेको र उनी नै आफ्ना लागि उत्कृष्ट खेलाडी रहेको बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000