Logo
Logo

प्रहरीका ७२० हवल्दारको सरुवा, को-कहाँ ? (सूचीसहित)


2.5k
Shares

काठमाडौं । नेपाल प्रहरीका ७२० जना हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी हवल्दारहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000