Logo
Logo

रास्वपाको सचिवालय बैठक बस्दै


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागेको हो । बैठकमा समसामयिक र पार्टी गतिविधिको बारेमा छलफल हुने रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

त्यस्तै बैठकमा नियमावली र कार्यविधिहरू प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ मा पनि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्