Logo
Logo

लुम्बिनीविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, सोमपालको स्थानमा मिलर कप्तान


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान डेविड मिलरले टस जितेर ब्याटिङ रोजेपछि लुम्बिनी लायन्सले बलिङ गर्ने भएको हो ।

कर्णालीले आजको खेलमा कप्तान परिवर्तन गरेको छ । कर्णालीले सोमपाल कामीको स्थानमा डेविड मिलरलाई कप्तानी जिम्मेवारी दिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000