Logo
Logo

कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने ट्रम्पको निर्णय


5.5k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने निर्णय गरेका छन् । ट्रम्पले सत्ता सम्हालेपछि बसेको पहिलो क्याबिनेट बैठकले ३० दिनका लागि सम्पूर्ण संघीय कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने निर्णय गरेको हो ।

कर्मचारीलाई कडाइ गर्ने तथा अन्यथा अवकाश दिने नीतिमा ट्रम्प अघि बढी सकेका छन् । यसका लागि उनले एजेन्सी मार्फत पत्राचारसमेत गरिसकेका छन् । यो निर्णयले अमेरिकाका सम्पूर्ण कर्मचारी तनावमा छन् । यसको असर के के हुन्छ भन्ने विषयले कर्मचारीमा तनाव बढेको हो ।

प्रतिक्रिया दिनुहोस्