
काठमाडौं । महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालले कर्मचारी माग गरेको छ । अस्पतालले सूचना जारी गर्दै करारमा नियुक्ति सगर्नेकरी क्लिनिकल रजिस्ट्रार पदमा ७ जना कर्मचारी माग गरेको हो ।
बालरोग, सामान्य चिकित्सा, रेडियोलोजी, एनेस्थेसियोलोजी, मानसिक रोग र जनरल सर्जरी विभागमा कर्मचारी माग भएको हो ।
इच्छुक उम्मेदवारले २६ फागुनभित्र आवेदन दिनसक्ने अस्पतालले जनाएको छ ।















