Logo
Logo

पूर्णबहादुर श्रीलंकाको राजदूत नियुक्त


630
Shares

काठमाडौं । पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त गरेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000