Logo
Logo

राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक, यस्ता छन् एजेण्डा


1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्नेगरी बोलाइएको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी रणनीतिका बारेमा गम्भीर छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

एक्ला–एक्लै आन्दोलन गरेर निष्कर्षमा नपुगिने हुँदा विचार मिल्नेहरू सबैसँग मोर्चाबन्दी गरेर आन्दोलनमा जानुपर्ने राप्रपा नेपालले बताउँदै आएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000