Logo
Logo

रोबर्टो कार्लोस मङ्गलवार बिहान नेपाल आइपुग्ने


693
Shares

काठमाडौं । ब्राजिलियन विश्वकप विजेता रोबर्टो कार्लोस भोलि (मङ्गलवार) बिहान नेपाल आइपुग्ने भएका छन् ।

एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले मङ्गलवार बिहान नेपाल आइपुग्ने जानकारी दिएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000