Logo
Logo

एमालेले संसदीय दलको बैठक बस्दै


1.1k
Shares

काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो २ बजे बस्ने भएको हो । संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ ।

अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000