Logo
Logo

नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव प्रभातफेरी (तस्वीरहरु)


189
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७औँ वार्षिकोत्सवको अवसरमा बीमा सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउँदैछ।

वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आज आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।

काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटी मण्डपमा पुगेर सभामा परिणत भएको थियो।

२०२६ साल जेठ १ गते स्थापना भएको तत्कालिन बीमा समिति २०७८ साल कार्तिक २२ गतेबाट नयाँ बीमा ऐन अनुसार नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भई बीमा क्षेत्रको नियमनमा भूमिका खेलिरहेको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000