Logo
Logo

जबरजस्ती करणीको अभियोगमा खोटाङमा एक जना पक्राउ


567
Shares

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४, जलेश्वरी बस्ने २२ वर्षीय आङनिमा शेर्पालाई २२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शुक्रवार राति पक्राउ गरेको छ । 

The current image has no alternative text. The file name is: rape-4.jpg

जिल्ला प्रहरी कार्यालय, खोटाङबाट खटिएको प्रहरी टोलीले पीडितको उजुरीका आधारमा शेर्पालाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्