Logo
Logo

मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने


1.8k
Shares

काठमाडौं । मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने भएको छ । सरकारले मदिरा, बियर, चुरोट र सुर्तीजन्य पदार्थको आयातमा लाग्दै आएको भन्सार करमा वृद्धि गरेसँगै मूल्य पनि बढ्ने भएको हो । 

आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मदिरा, बियर, चुरोट र सुर्तीजन्य पदार्थको आयातमा लाग्दै आएको भन्सार करमा वृद्धि गरिएको जानकारी गराएका हुन् ।  योसँगै आगामी आर्थिक वर्षदेखि मदिरा र सुर्तीजन्य पदार्थको मूल्य पनि बढ्ने छ ।  

प्रतिक्रिया दिनुहोस्