Logo
Logo

बीमा प्रतिबिम्बको दोस्रो संस्करण प्रकाशन


252
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्य मुख्य तथ्याङ्कहरूको विश्लेषण सहित बीमा प्रतिबिम्बको दोस्रो संस्करण आज प्रकाशन गरेको छ ।

यस संस्करणमा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म जारी बीमालेख सङ्ख्या, प्रदेशगत रूपमा बीमालेख सङ्ख्या, बीमाशुल्क संकलन, बीमा दाबी भुक्तानी विवरण, जीवन बीमाको पहुँच, बीमकहरूको वित्तीय अवस्था, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी विवरण लगायत बीमा क्षेत्रका समग्र सूचकाङ्कहरू विश्लेषण सहित प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्