Logo
Logo

कुमार केसीलाई उपरथीको दर्ज्यानी प्रदान


1.6k
Shares

काठमाडौं । नेपाली सेनाका गौरव कुमार केसीलाई उपरथीमा बढुवा गरी दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।  शुक्रवार प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरे । 

The current image has no alternative text. The file name is: rathi.gif

बढुवासँगै उपरथी केसीलाई पूर्वी पृतनाको पृतनापतिमा नियुक्त गरिएको छ। यसअघि सैनिक प्रवक्ताको जिम्मेवारीमा रहेका केसी निमित्त पृतनापतिका रूपमा कार्यरत थिए ।  गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्